Rule 5
कर्मचारीहरूको प्रशासन र व्यवस्थापन
(१) समूहका कर्मचारीहरूको प्रशासन र व्यवस्थापन मन्त्रालयले गर्नेछ ।
(२) नेपाल सरकारले कर्मचारीको प्रशासन र व्यवस्थापन गर्नको लागि निजामती सेवाको राजपत्राकिंत विशिष्ट श्रेणीको पदमा कार्यरत अधिकृत मध्येवाट कुनै अधिकृतलाई सचिवको रुपमा काम गर्न तोक्नेछ ।
(३) सेवाका कर्मचारीहरूको प्रशासन र व्यवस्थापन गर्ने प्रयोजनको लागि सचिवले विभागीय प्रमुखको समेत काम गर्नेछ ।